घरमै धन्दा गरिरहेका दाह्रीबामाथि दिउँसै भूतको आक्रमण ! (भिडियो )

This News was posted on August 9, 18 2:09 pm

सन्तोष दहाल ।


घरमै धन्दा गरिरहेका दाह्रीबामाथि दिउँसै भूतको आक्रमण ! कसले गर्यो यसरी आक्रमण ? नेपाल टेलिभिजन प्लसबाट हरेक आईतबार साँझ ७: ३० मा प्रसारित हास्य टेलिसिरियल खोइरोको भाग ७ हेर्नुहोस, कलाकारहरु – सुरवीर पण्डित, सुशीला निरौला, ज्ञान बहादुर खड्का, कृष्ण लामिछाने, आरबी शर्मा, सन्तोष दाहाल, कैलाश बजगाईं र साथीहरु । लेखन, निर्देशन –  कृष्ण लामिछाने । क्यामारा – स्याडो क्रियसन अनामनगर, सम्पादन- दिनेश काफ्ले

भिडियो हेर्नुहोस …………..