चापागाउँबाट मानिस हराएको सूचना

This News was posted on June 5, 18 12:32 pm

ललितपूर । ललितपूर जिल्ला गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँ स्थायी ठेगाना भएको, कालो वर्णको,नीलो टी-शर्ट,कालो पाइन्ट र चप्पल लगाएको वर्ष २५ को निराजन तिमल्सिना नाम गरेको युवक यही २०७५ जेठ ८ गतेदेखि चापागाउँबाट नै हराईरहेको हुँदा देख्नुहुने वा फेला पार्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन वा मोबाइल नं. ९८४३२६५५३४ अथवा ९८४१००९८५५ मा सम्पर्क गरी जानकारी गराईदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।