रातमा निन्द्रा छैन नि,भोकतिर्खा छैन नि (भिडियो)

This News was posted on January 9, 18 9:48 am

सन्तोष दहाल


रातमा निन्द्रा छैन नि,भोकतिर्खा छैन नि,परदेशमा पियारी तिमीलाई सम्झेर
चिठीपत्र लेख्दै छु,सपनीमा देख्दै छु,तिमीलाई पियारी मनमा राखेर

Image may contain: 1 person, smiling

परदेशीको पीडामा आधारित रहेको केही वर्ष अघि बजारमा आएको गीत हो यो।जसमा ज्ञान बहादुर खड्का र मधु गुरुङको आवाज रहेको छ । भिडियोमा प्रद्युम्न घले र अनिता केसीको अभिनय रहेको छ । गीतका रचनाकार ज्ञान बहादुर खड्का हुन् भने भिडियो निर्देशन पनि खड्काले नै गरेका हुन् ।

भिडियो हेर्नुहोस………….